FAQs Complain Problems

सूचना तथा समाचार

७८/७९

आज मिति २०७९ असार ३२ गते जानकी गाउँपालिका बाँकेको आयोजना तथा बास नेपालको सहजिकरणमा जानकी गाउँपालिकाले प्रदान गर्ने सेवा र सुविधाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाइ कार्यक्रमका केही तस्बिरहरु.

मिति २०७९ असार ३१ गते "स्वास्थ्य, शिक्षा, कृषि र पूर्वाधार, जानकीको विकासको मुल आधार मूल नारा सहित जानकी गाउँपालिका बाँकेको आयोजनामा १२ औँ गाउँ सभा सम्पन्न भएका केही दृश्यहरु.