सूचना तथा समाचार
नक्सा पास गर्दा पेश गर्नुपर्ने कागजातहरु केके हुन ?
कागजातहरु:
- नागरिकता प्रमाणपत्रको प्रतिलिप २ प्रति
 - घर/जग्गाको लालपुर्जाको फोटोकपी २ प्रति
 - चालु आ.व सम्मको मालपोत तिरको रसिद २ प्रति
 - ३५ दिन नकटेको सक्कल ब्लुप्रिन्ट तथा ट्रेस नक्सा १ प्रति
 - घरधनीको फोटो ३ प्रति
 - घरको चारैतिर बाट खिचेको फोटो
 - चारकिल्ल प्रमाणितको प्रतिलिपि १ प्रति