सूचना तथा समाचार
घरजग्गा नामसारी सिफारिस सेवा प्राप्त गर्न पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?
उत्तर:
- निवेदन,
 - घर नक्सा पास प्रमाण पत्र,
 - जग्गा धनी पूर्जाको प्रतिलिपी,
 - अंशवण्डा भए नाता प्रमाणित,
 - नापी नक्सा,
 - नाता प्रमाणित,
 - तिरो तिरेको रसिद,
 - आवश्यकता अनुसार सर्जमिन मुचुल्का,
 - ३ प्रति फोटो र
 - मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ती कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात