FAQs Complain Problems

सूचना तथा समाचार

सूचना तथा समाचार

जानकी गाउँपालिका खजुरा खुर्द, बाँके द्वारा यहि चैत्र ०४ र ०५ गते निर्वाचित जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय सरकार संचालन ऐन २०७४ एवं समसामयिक बिषयक अभिमुखीकरण गोष्ठी सम्पन गरियो.

 

सामुदायिक स्वयंसेवक (ठुलिदिदी) आवश्यकता सम्बन्धी सूचना.

कृषि विकास कार्यक्रम सम्बन्धी प्रस्ताव आह्वानको सूचना.

वैदेशिक रोजगार सन्तती छात्रवृत्ति सहायताका लागि निवेदन दिने बारेको सूचना.

//